समाचार

शिवम् सिमेन्टका उपाध्यक्ष महात्मागान्धी राष्ट्रिय अभिमन पुरस्कारबाट सम्मानित 

शिवम् सिमेन्टको सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष  निखिल अग्रवाल श्री महात्मागान्धी राष्ट्रिय अभिमन पुरस्कार २०२३ बाट सम्मानित भएका छन्। 

ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनद्वारा नयाँ दिल्लीमा आयोजित अवार्ड कार्यक्रममा अग्रवाललाई  सम्मान गरिएको हो। 

ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्नु यसको प्रमुख उद्देश्य हो। 

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button