समाचार

मेरि ज्या!

मेरि ज्या!!

यो बर्षात
बेला
पनि सुस्केरा हाल्दै
जीवन को उतत्ररदा
मा
मेरि ज्या,
लाई
एक पैय्यु उठाइरहेको
देख्छु
म घरकै देब्रे कुना
को पिढी बाट हेर्छु
जब नौ वर्ष को
थिए,
म उनको
निलो धरो बाट
चार सुकि
पाएको सम्झन्छु
मेरि ज्या ले
आफ्नो सप्को
बाट गाठो फुकाएर
एक मुठी
सिरौलाले
मेरो
अनगिन्ती पेट
भरिदिइन
तर म
कहिल्यै खेतमा गइन
स्थिर नहुने
मेरि ज्या सधैं
थरी थरी
चिजबिजहरु
जसरी
एक भगिरथी बनी
राखिन
बरु,
बगिरहेको खोला
ले गन्तव्य
नभेट्न
सक्ला
घडी को छोटो सुइ
टक्क रोकिन्छ
होला तर
मेरि ज्या रोकिदैनन
म कति सौभाग्य
ठान्छु
आफुलाइ
जब कि
अहिलेपनी
यिन्कै काखमा
लडि बुडि
गर्दै
संसार चिहाइरहेछु
मेरो बालापन
के बताउन
सक्ला यो
दर्पन ले
ओथारो
वस्दाको रातो माउ
ग्वालो
जादाको कालो
बाख्रो
चौरिलामा
काटेको घाँस
माले बल्ल को
सिंङ
ताजै छ
त्यो भन्दा नि
ज्या ले ओढेको बर्खो
र त्यो गुन्यु
अजम्बरी
अमरत्व प्रेम
र आशीर्वाद छ
मेरि ज्या व्रान्ड
होइन्न
देवि पनि
होइन्न
तर छचल्किदा
त्यो जल निधि
मैनाहरु को
त्यो बिन्जुरी
थालनी, मैले
कोरेको त्यो
गोरेटो को
यात्रा को
विशौनी हुन
थोपा,थोपा
सित को
आवाज
शिरशिर
हावाको कानेखुसी
सहलेस फूलको
बिछ्यौना,
मेरा तिरिक्युब
वर्ष हरु
छ हारी बनी
यिन्कै आगनी
मा विस्कुन बन्न
तयार छन ।
ममताको ज्यालो
पना
सस्कृत, सिक्न
रितको
त्यो शैयसकालता
को वयलता मा
लडिबुढी खेल्न
लालायित छन ।
एकै छिन
फुर्सद यिन्लाई
भएपनी
बातचित गर्न
प्रेमको आभारता
साट्न
आत्तुर छु
उपलब्धि को
थैली खोल्न
मन छ
यिनै ज्या सङ्ग
जिन्दगी वरिपरि
भएर काट्ने मन
छ ।
मेरि ज्या जस्ती
संसार भरी का
ज्याहरु लाई
समर्पित, समर्पण
संकल्पित साधुवाद
नमन्!!🙏 गर्दछु!!

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button