समाचार

सरोज मगरले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका छन।


रासायनिक मल र विषादीको प्रयोगले कर्णालीमा माटोको गुणस्तर खस्कादै।

सवाल :: सवाल जरुरी छ !

 Home/समाचार

समाचार

सरोज मगरले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफुल वितरण गरेका छन।

 shivarasaili Send an email७ श्रावण २०८१, सोमबार ०८:०४

0 18 1 minute read

रुकुम पश्चिम । पछिल्लो समय जन्मदिनलाई भड्किलो, खर्चिलो र तडक भडकका साथ मनाउने चलन बढिरहेको छ । होटल तथा रेष्टुरेन्ट जाने, खर्चिलो भोज गर्ने चलनले हाम्रो समाजमा स्थान बढी पाउँदै गएको छ त्यो दु:खद बिषय हो। 

तर, रुकुम रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ दवाङ्ग निवासी युवा समाजसेवी सरोज मगरले आफ्नो जन्मदिनलाई मानविय सेवा र उदाहरणिय कार्य गरेर मनाउनुभएको छ ।

मगरले जन्मदिनको अवसरमा जिल्ला रुकुम पश्चिमस्थित सल्ले अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्नुभएको छ । जन्म दिनको अवसरमा अस्पतालमा रहेका ५० बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।  

फलफूल वितरण कार्यको सहजिकरण भ्रष्टाचार विरुद्ध युवा अभियान्ता शिव रसाइली रमेश गिरि शुनिल परियार कमल रावल नैनसिंह बोहरा भेषराज परिचन्द खत्री दिनेश ओलि लगायत दर्जनौं युवाहरुको उपस्थितिमा फलफुल वितरण तथा बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम भएको थियो । सरोज मगरले समाजमा जन्मदिन मनाउनै परे समाजमा सकारात्मक सानो सन्देश दिने गरि पछिल्लो पुस्तालाई शिक्षा हुने गरि जन्मदिन मनाउनु पर्ने बताउनुभयो ।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा बिरामीहरुलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि हुने भएकोले बिरामीलाई फलफूल गरिएको उहाँको भनाई छ । 

जन्मदिनको अवसरमा अस्पतालमा रहेकका बिरामीलाई पन्ध्र हजार बराबरको केरा, स्याउ, अंगुर लगाएतका फलफुल वितरण गरिएको सरोज मगरले जानकारी दिनुभयो ।

सरोज मगर विगत देखि समाजसेवाको रुपमा लाग्नुभएको छ उहाँले विभिन्न सामाजिक कार्यमा योगदान दिदै आउनुभएको छ ।

Photo of shivarasaili

shivarasaili

Content Writer / Administrator / Editor

स्यालाखदी र जाजरकोट रग्दा जोड्ने पुलको ठेक्का रद्द ।

सम्बन्धित समाचारहरु

स्यालाखदी र जाजरकोट रग्दा जोड्ने पुलको ठेक्का रद्द ।

६ श्रावण २०८१, आईतवार ०२:३७

न मुक्ती भेटाएँ न समृद्धि

१८ असार २०८१, सोमबार १२:३९

तत्काल म प्रधानमन्त्री बन्ने अवस्था छैन ।

१८ असार २०८१, सोमबार १२:११

बिप्लब नेतृत्वको नेकपा रुकुमले धान लगाएको छ।

१७ असार २०८१, आईतवार १४:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment *

Name *

Email *

Website

 Save my name, email, and website in this browser for the next time I comment.

Follow Us

ताजा अपडेट

हाम्रो बारेमा

यो वेबसाइट सन्दर्भ (Sandarva) राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सम्पर्क

चौरजहारी-२ रुकुम, नेपाल
इमेल : admin@sawalpost.com
सम्पर्क नम्बर : +९७७-९७६५८०६८५६

सवाल परिवार

अध्यक्ष – डिल्ली राज शर्मा
ब्यबस्थापक – शिव रसाइली
प्रधान सम्पादक –
कार्यकारी सम्पादक – डिल्ली राज शर्मा
सल्लाहकार – कपिल बि.क.
संवाददाता –

सामाजिक संजाल

https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSarasvibes1&tabs=timeline&width=180&height=70&small_header=true&adapt_container_width=true&hide_cover=false&show_facepile=true&appId

© Copyright 2024, All Rights Reserved  |   Sawalpost. || Designed by Sujan at @webwithfreelancer.

FacebookXMessengerWhatsAppViber

Back to top button

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button