समाचार

खगेन्द्र सुनार गिरफ्तार सहि कि गलत-



काठमाडौं ।  एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन।उनी विगत लामो समय देखी दलित समुदायको हकहितका लागी संघर्षरत छन।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button