समाचार

खेलाडी बुढा अब कबड्डिको राष्ट्रिय रेफ्री

चौरजहारी -४ रुकुम पश्चिम घर भएका बिबश बुढा २१ देखि २७ सम्म एक साता काठमाडौंमा चलेको राष्ट्रिय स्तरको एडभान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिममा सहभागी भएका थिए ।बिगत लामो समय देखि कबड्डि खेलमा सकृय बिबश कबड्डिका क्षेत्रीय खेलाडी समेत हुन् ।

रुकुम पश्चिम। रुकुम पश्चिमबाट कबड्डी खेलको पहिलो राष्ट्रिय रेफ्री बिबश बुढा बनेका छन । राष्ट्रिय स्तरको एडभान्स रिफ्रेस निर्णायक तथा प्रशिक्षक तालिम लिदै उनले कबड्डिको राष्ट्रिय रेफ्री लाइसेन्स हात पारेका हुन ।

४५ जना निर्णायक तथा ४०जना प्रशिक्षक सहभागी रहेको तालिममा ७०जना प्रशिक्षार्थीहरु सहभागी थिए भने सहभागीलाई प्रो–कबड्डीका निर्णायक अजित, प्रशिक्षक श्रीनिवासन रेड्डी र महासचिव अरबिन्द कुमार झा लगायतले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button