सवाल

टोखा चण्डेश्वरी अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण

काठमाडौंको टोखा चण्डेश्वरी अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको छ।

काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार आयोजित एक कार्यक्रमबीच अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेका हुन्।

टोखा क्षेत्रमा पछिल्लो समय क्यान्सरका बिरामी देखिएका थिए।

सांसद पौडेलले टोखा क्षेत्रका स्थानीय बासिन्दालाई सुविधा सम्पन्न क्यान्सर स्कृनिङ ल्याब स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

396724129_10224981061534024_3113019582006597737_n-1698585149.jpg

sujan

"Sujan: Web Developer from Gorkha, Nepal working as Freelancer."

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button