समाचार

कैलाश सिरोहिया छुटे गृहमन्त्री रबि लामिछाने बन्दुक पराजित भएकै हो?

रुकुम (पश्चिम)_धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडेको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिएका हुन।

सिरोहिया माथी किर्ते नागरिकता लिएको आरोपमा गिरफ्तार भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा नेपाल सरकारका गृहमन्त्री रबि लामिछानेको बन्दुक पराजित भएको हो?

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button