समाचार
पुर्व राजपरिवारको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय-
रुकुम (पश्चिम )— सरकारले पूर्वराजपरिवारको सम्पत्तिको छानबिन गरे भएको छ ।
तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ । अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।
पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।