समाचार

विकट बस्ती साबिकको स्यालाखदिमा स्वास्थ्य सिविर बस्ने-सवाल जरुरी छ!

जिल्लाको विकट बस्ती आठबिसकोट नगरपालिकाको साबिक स्यालाखदिमा स्वास्थ्य सिविर बस्ने भएको छ।

जिल्ला स्वास्थ्य कार्यलयको समन्वय आठबिसकोट नगरपालिकाको आयोजना अष्ट्रेलियाली सरकार संयुक्त राष्ट्र संघिय जनसंख्या कोष आड्रा नेपालको सहयोगमा सो सिविर बस्ने भएको हो।

स्थान- आधारभुत स्वास्थ्य सेवा केन्द्र खदी मिति -२०८१ बैसाख १८ र १९ सम्म महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ्य शिविर बस्ने छ।

स्त्री रोग बिशेषज्ञ सेवा
पाठेघर सम्बन्धि परिक्षण तथा उपचार
महिलामा हुने रोगको परिक्षण र उपचार
पाठेघरको मुखको क्यान्सर परिक्षण
लगायत सम्पुर्ण रोगहरुको परिक्षण ,परामर्श तथा उपचार हुने। आठबिसकोट नगरपालिका नि-कार्यकारी अधिकृत मणिराज शाह र स्वास्थ्य चौकी खदीकि इन्चार्ज मिना बिकले सवाल पोस्टलाई जानकारी दिनु भएको छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button