समाचार

तपाई दुबईमा हुनुहुन्छ भने नगर्नुहोस यस्तो कार्य खतरा-

मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ। मङ्गलवार परेको ठूलो वर्षा पछि दुबई र दुबई आसपासका मुलुकहरूमा बाढीका कारण जनजीवन प्रभावित बनेको हो।

लगातारको वर्षा पछि आएको बाढीले दुबईको हवाई र सडक दुबै यातायात ठप्प बनेको छ। जसका कारण विभिन्न उडानहरू रद्द गरिएका छन्। सडक यातायात पनि प्रभावित हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ।

दुबईको मौसम विभागले अघिल्लो २४ घन्टा थप ठूलो पानी पर्ने भएकाले त्यसबाट बच्न र सतर्क रहन आग्रह गरेको छ। साथै आज पनि देशका विभिन्न भागमा मौसम बदली भई वर्षा हुने र बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि भनेको छ।

दुबईको प्रहरीले मजाकको रुपमा भिडियो बनाएर, टिकटक,फेसबुक लगायत सामाजिक सन्जालमा पोस्ट गर्नेहरूलाई दुबईको प्रहरीले धमाधम पक्राउ गरी साइबर क्राइम अन्तरगत कडा जरिवाना र दुबई पुन प्रवेशमा रोक लगाउने भएको छ।

(आठबिसकोट नगरपालिकाको जरुरी सूचना )

हिजो मात्र सयौलाई पक्राउ गरेको समाचार सार्बजनिक भएको छ,यसमा नेपालीहरू पनि परेका छन।कसुर प्रमाणित भएमा न्युनतम २० हजार जरिवाना हुने छ।र बिदेशी भए पुन दुबई प्रवेशमा रोक लगाउने भएको छ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button