समाचार

पुर्व राजपरिवारको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय-

रुकुम (पश्चिम )— सरकारले पूर्वराजपरिवारको सम्पत्तिको छानबिन गरे भएको छ ।

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ । अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।

पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

shivarasaili

Content Writer / Administrator / Editor

सम्बन्धित समाचारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छोडियो कि ?
Close
Back to top button